भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले ड्रोनबाट चल्ने अत्याधुनिक मिसाइल यूएलपीजीएम-वी३ को सफलतापूर्वक परीक्षण गरेको छ।बीबीसी हिन्दीका अनुसार यूएलपीजीएम-वी३ आन्ध्र प्रदेशको कुर्नूलस्थित राष्ट्रिय परीक्षण दायरामा प्रहार गरिएको हो। यो मिसाइल विभिन्न प्रकारका लक्ष्यमा आक्रमण गर्न सक्षम छ र समतल तथा उच्च उचाइबाट पनि प्रहार गर्न सकिन्छ।यस मिसाइलको विशेष कुरा के हो भने यसले धेरै प्रकारका युद्ध हेड स्थापना गरेर लक्ष्यलाई नष्ट गर्न सक्छ।डीआरडीओ ले भनेको छ- यसले दिन वा रात
Posted inSamachar
भारतले गर्यो ड्रोनबाट चल्ने अत्याधुनिक मिसाइल परीक्षण

