महाकाली नदीमा पानीको बहाव घटेपछि चारपांग्रे सवारी साधन सुचारु भएका छन्। पानीको बहाव एक लाख क्युसेक नाघेपछि सोमबार बिहानदेखि शारदा ब्यारेज पुल भएर हुने चारपांग्रे सवारी साधनमा रोक लगाइएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार महाकालीमा पानीको बहाव ९९ हजार ४९० क्युसेक पुगेको छ। अहिले चारपांग्रे सवारी साधन पनि सुचारु गरिएको उनले बताए। पुल पुरानो भएका कारण बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ। यता, भारतको धौली
Posted inSamachar
भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

