नेकपा एकीकृत समाजवादी पार्टीका नेता वामदेव गौतमले तराई मधेसको खानेपानीको समस्या समाधानका लागि प्रदेश ५ किलोमिटरको फरकमा पोखरी निर्माण गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले पानीको समस्या समाधानका पोखरफ निर्माण गर्नुपर्ने बताएका हुन्। ‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ,' उनले भने, '५-६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त
Posted inSamachar
भारतले नेपालका सीमानाका पानी खिचेको छ: वामदेव गौतम

