भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। भारत सरकार नेपालका दुई जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् खरिद गर्न सहमत भएको हो।भारत सरकारले भदौ ५ गते नेपालका जलविद्युत् आयोजनाहरू मेवा खोलाबाट ४८.५ र करुवा सेती हाइड्रो पावरबाट ३१.०४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको हो। यसअघि १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी अब नेपालले कुल १०९०.९ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ।बंगलादेशमा ४० र भारतमा १०९०.९ ग
Posted inSamachar
भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल १०९०.९ मेगावाट निर्यातको अनुमति

