भारतले पहिलोपटक आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार भारतको नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक महिला क्रिकेट विश्वकपको उपाधि चुमेको हो।पहिलोपटक १९७८ मा महिला क्रिक्रेट विश्वकप खेलेको भारत यसअघिसम्म एकपटक पनि विजयी भएको थिएन।८७ रन बनाएर दुई महत्त्वपूर्ण विकेट लिएकी २१ वर्षीया सफाली वर्मा प्लेयर अफ द फाइनल बनिन्।दक्षिण अफ्रिकाले डीबलिङ गर्ने निर्णय गरेको खेलमा भारतले ७ विकेट गुमाएर
Posted inSamachar
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

