भारतले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नागरिक रोकिनुमा आफ्नो देशको अध्यागनको कुनै कुनै भूमिका नरहेको स्पष्ट पारेको छ।शनिबार भारतको गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै जर्मनी जान लागेकी शांभवी अधिकारीको भिसा म्याद सकिएका कारण विमान कम्पनीले यात्रा अस्वीकार गरेको र यसमा भारतीय अध्यागमनको कुनै भूमिका नभएको बताएको हो।‘काठमाडौंबाट एयर इन्डियाको उडानमार्फत दिल्लीमा आइपुगेकी अधिकारी बर्लिन जान कतार एयरवेजको कनेक्टिङ उडानमा सवार हुन लाग्दा विमान कम्पनीले उनको भिसा म्यादक
Posted inSamachar
भारतले भन्यो- दिल्ली विमानस्थलमा नेपाली नागरिक रोकिनुमा हाम्रो अध्यागमनको कुनै भूमिका छैन

