१६ कात्तिक, काठमाडौं । नेपाली नागरिक शाम्भवी अधिकारीलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनामा आफ्नो भूमिका नरहेको भारत सरकारले स्पष्ट पारेको छ । अधिकारी काठमाडौंबाट नयाँदिल्ली हुँदै जर्मनीको बर्लिन जाँदै गर्दा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो । भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो घटनामा भारतीय अध्यागमनका कर्मचारीको भूमिका नरहेको बरु उनले टिकट…
Posted inSamachar
भारतले भन्यो- नेपाली नागरिक शाम्भवीलाई विमानस्थलबाट फर्काउनुमा हाम्रो भूमिका छैन
