अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले युक्रेनविरुद्ध रुसको युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।उनले यो युद्धलाई 'मोदीको युद्ध'समेत भनेका छन्। नभारोले बुधबार ब्लुमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रुसी तेल किन्न बन्द गर्यो भने भोलि २५ प्रतिशत छुट पाउन सक्छ।’यस क्रममा उनले रुसको तेल किन्न छाड्दिनँ भनेर भारतले किन भनेको भनेर प्रश्न पनि गरे। नभारोले भनेका छन्, ‘रुसले त्यो (भारतलाई त
Posted inSamachar
भारतले रुसबाट तेल किन्न बन्द गर्यो भने २५ प्रतिशत कर छुट हुन सक्छ: ट्रम्पका व्यापार सल्लाहकार

