अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल किन्न लगभग बन्द गरेको दाबी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्।बिहीबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा उनले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरिसकेका छन्। उनी मेरा साथी हुन्। म उनीसँग कुरा गर्नेछु।'यस क्रममा ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरे।उनले भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न 'ट्यारिफलाई हतियारका रूपमा प्रयोग गरिएको'&n
Posted inSamachar
भारतले रुसबाट तेल किन्न बन्द गरेको दाबी गर्दै ट्रम्पले भने: मोदी मेरा साथी हुन्

