भारत सरकारले मंगलबार भारतीय वायुसेना (आईएएफ) का लागि ९७ एलसीए मार्क १ए लडाकु विमान खरिद गर्न ६२ हजार करोडको परियोजना अनुमोदन गरेको छ।रक्षा स्रोतले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उच्चस्तरीय बैठकमा लडाकु विमान खरिदलाई अन्तिम स्वीकृति दिइएको हो। यसले हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) लाई यी विमान बनाउन अर्डर प्राप्त गर्ने बाटो पनि लगभग खुला गरिदिएको छ। मेक इन इन्डिया पहललाई प्रवर्द्धन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले एचएएलको सुधारमा निरन्तर जोड दिइरहेका छन्।मोदी सरकारका पालामा
Posted inSamachar
भारतले वायुसेनाका लागि ९७ एलसीए मार्क १ए लडाकु विमान किन्ने

