अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध भन्सार महसुल बढाउँदा रुसको अर्थतन्त्रमा ठूलो असर पर्ने दाबी गरेका छन्।सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुसबाट तेल किन्ने भारतलाई ५० प्रतिशत कर लगाउँदा रुसलाई ठूलो झट्का पर्ने बताएका हुन्। ट्रम्पले भने, ‘रुसको अर्थतन्त्र राम्रो अवस्थामा छैन। यसमा धेरै असर परेको छ। अझ गाह्रो तब हुन्छ जब अमेरिकाका राष्ट्रपतिले रुसको सबैभन्दा ठूलो वा दोस्रो ठूलो तेल खरिदकर्तालाई भन्छन्- यदि तपाईंले रुसी तेल किन्नुहुन्छ भने ह
Posted inSamachar
भारतविरुद्ध भन्सारमा अझै ठूलो निर्णय गर्नेमा थिएँ, पुटिनको फोन आएपछि रोकिएँ: ट्रम्प

