भारतको काठमाडौँस्थित दूतावासका नयाँ उपप्रमुख (डीसीएम) डा राकेश पाण्डेले आर्थिक प्रगतकिो लागि भारत र नेपालबीच औपचारिक तथा अनौपचारिक रूपमा सम्पर्क तथा संलग्नता बढाउन सुझाव दिएका छन्।बिहीबार काठमाडौँमा नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले आयोजना गरेको राउन्ड टेबलमा अन्तर्क्रिया गर्दै डा पाण्डेले लगानीको वातावरण अझ सहज बनाउन क्षेत्रगत रूपमा, सकेसम्म मासिक रूपमा, बैठकहरू आयोजना गर्न पनि सुझाव दिए।डा पाण्डेले निक्कीलाई भारतका निजी क्षेत्रका संघ संस्थाहरूसँग सहकार्य बढाउन तथा दुवै देशका क्षमताहरू र
Posted inSamachar
भारतीय कूटनीतिज्ञ भन्छन्- आर्थिक प्रगतिका लागि नेपाल-भारत थप सहकार्य आवश्यक

