भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्याको गत वर्ष सम्बन्ध विच्छेद भयो। नताशा स्टान्कोभिकसँगको उनको सम्बन्ध टुट्यो। यसबाट पाण्ड्या धेरै निराश थिए र भारतको टी-२० विश्वकप जितपछि उनले यो कुरा स्वीकार पनि गरे।यसपछि पाण्ड्या नयाँ सम्बन्धतर्फ अघि बढिरहेका थिए र आफ्नो पीडा बिर्सिरहेका थिए, तर फेरि उनको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाण्ड्याको नाम बेलायती गायिका जस्मिन वालियासँग जोडिएको थियो। दुईजना केही पटक सँगै पनि देखिएका थिए। पाण्ड्याको
Posted inSamachar
भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको फेरि ‘ब्रेकअप’

