भारतका गृहमन्त्री अमित शाहले नेपालमा जस्तो जेनजी आन्दोलन आफ्नो देशमा सम्भव नभएको दाबी गरेका छन्। बिहारमा चुनावी माहोलका बीच शाहले एक अन्तर्वार्ताका क्रममा नेपालमा भएजस्तो युवा विद्रोह भारतमा नहुने जिकिर गरेका हुन्। उनले भने, ‘किनभने भारतमा लोकतन्त्रको जरा धेरै बलियो र गहिरो छ।’उनले अगाडि भनेका छन्, ‘भारत नेपाल होइन। हाम्रो लोकतान्त्रिक जरा धेरै बलियो छ। मलाई लाग्दैन- यहाँ जेन-जेड विरोध सम्भव छ।’उनले भारतका युवाहरूले कडा परिश्रम गर्ने र देश वि
Posted inSamachar
भारतीय गृहमन्त्रीको दाबी: भारत नेपाल होइन, यहाँ जेनजी आन्दोलन सम्भव छैन

