भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। सामाजिक सञ्जला एक्समार्फत प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै उनले नेपाल र नेपाली जनताको शान्ति, प्रगति र समृद्धिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।मोदीले नेपाली र हिन्दी दुवै भाषामा लेखेर उनले कार्कीलाई बधाई दिएका हुन्। उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशील
Posted inSamachar
भारतीय प्रधानन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

