दुई दिनका लागि आइतबार नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पहिलो दिन नै उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।भारतीय सेनाको विमानमार्फत बिहान काठमाडौँ ओर्लिनासाथ उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेका थिए।मिस्री प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन आएका भनिएको छ। तर, यो सामग्री तयार पार्दासम्म यस विषयमा दुवै तर्फबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।ओली र मिस्रीको भेटमा दुई देशको सम्बन्ध र साझेदारीमा जोड
Posted inSamachar
भारतीय विदेशमन्त्री मिस्रीका तीन भेट, तीन पोज

