भारतीय सेनाले मंगलबार अपाचे हेलिकप्टरको पहिलो ब्याच समावेश गरेको छ।भारतीय सेनाले सामाजिक सञ्जालमा लेखेको छ, ‘अपाचे हेलिकप्टरको पहिलो ब्याच आज भारत आइपुगेको छ। यो भारतीय सेनाको लागि माइलस्टोन हो। यसको आगमनले भारतीय सेनाको परिचालन क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।’बोइङ कम्पनीले जनवरी १९८४ मा अमेरिकी सेनालाई पहिलो अपाचे हेलिकप्टर दिएको थियो। त्यतिबेला यो मोडेलको नाम एएच-६४ए थियो। त्यसबेलादेखि बोइङले २,२०० भन्दा बढी अपाचे हेलिकप्टर बेचेको छ।भारतभन्दा पहिले यो कम्पनीले अमेर
Posted inSamachar
भारतीय सेनाले ल्यायो एकसाथ १६ एन्टी-ट्यांक मिसाइल प्रहार गर्ने अपाचे हेलिकप्टर

