यही भदौ २–३ गते चिनियाँ विदेशमन्त्री वाङ यीले भारत भ्रमण गरे। नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशंकरसँग वाङ यीको भेटपछि चीन र भारतबीचमा लिपुलेक नाका पुनः सञ्चालन गर्ने सहमति भएको छ। संयुक्त विज्ञप्तिको नवौँ बुँदामा लिपुलेकबाट धार्मिक पर्यटन र व्यापारिक मार्ग खुलाउने उल्लेख गरिएको छ। २०७७ सालको असारमा भारत र चीनबीच लद्दाखको गलवान इलाकामा सैन्य झडप भएपछि चीन र भारतबीचका व्यापारिक नाकाहरू बन्द थिए। चीन, भारत र नेपालको त्रिदेशीय सीमानजिकै पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क
Posted inSamachar
भारत-चीनले ७० वर्षमा नौ पटक गरे लिपुलेक पास सम्झौता, नेपाल प्राय मौन

