भारत र अमेरिकाबीच रक्षा सम्झौता भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले दुई देशबीचको प्रमुख रक्षा साझेदारीका लागि १० वर्षे फ्रेमवर्कमा हस्ताक्षर गरेका हुन्।दुई मन्त्रीबीच मलेसियाको राजधानी क्वालालम्पुरमा सम्झौतामा हस्ताक्षर भएको हो।भारतका रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सम्झौताबारे लेखेका छन्, 'यसले हाम्रो पहिले नै बलियो रक्षा साझेदारीमा नयाँ युगको सुरुवात गर्नेछ। रक्षा हाम्रो
Posted inSamachar
भारत र अमेरिकाबीच रक्षा सम्झौता

