चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीज हालै बिकास भएको साझेदारीले ‘कुनै तेस्रो पक्षलाई असर नगर्ने’ बताएका छन्। भारत भ्रमणपछि सिधै पाकिस्तान पुगेका वाङले पाकिस्तानी समकक्षी इसहाक दारसँग बिहीबार स्लामावादमा संयुक्त पत्रकार सम्मेलन गर्दैै यस्तो अभिव्यक्ति दिएका हुन्। पाकिस्तानी अखबार डनका अनुसार भारतसँग चीनको सम्बन्धबारे सोधिएको प्रश्नमा वाङले दुई देशबीचको साझेदारीले कुनै पनि तेस्रो पक्षलाई असर नगर्ने बताएका हुन्।भारत र चीनबीच नेपाललाई बेवास्ता गर्दै लिपुलेक क्षेत्रबाट व्
Posted inSamachar
भारत र चीनबीचको साझेदारीले कुनै पनि तेस्रो पक्षलाई असर गर्दैन : वाङ यी

