भारत सरकारले नेपाली सेनालाई विभिन्न किसिमका सैनिक सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको छ।भारतले लाइट भेहिकल गोटा-६, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, व्रिडिङ्ग घोडा गोटा-५ तथा सैनिक डग गोटा-२ नेपाली सेनालाई प्रदान गरेको हो।सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधान सेनापति अशोकराज सिग्देललाई ती सामग्री हस्तान्तरण गरे।कार्यक्रममा नेपालका लागि भारतीय राजदूत, बलाधिकृत, रथीवृन्द तथा भारतीय राजदूतावासका प्रतिनिधि र सैनिक सहचारीको उपस्थिति रहेको थियो।यस क
Posted inSamachar
भारत सरकारबाट नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

