नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही विचार नभइकन एकतावद्ध गर्न नसकिने उल्लेख गरे।‘कम्युनिष्टहरू एकतावद्ध हुनुपर्छ, यो असाध्यै राम्रो कुरा हो,’ खनालले भने, ‘तर भवनाले मात्रै एकता पक्कै हुँदैन। सही विचार नभइकन एकतावद्ध गर्न सकिँदैन। सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समा
Posted inSamachar
भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन सक्दैन : खनाल

