नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता तथा जिफन्टका उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि श्रमिक आन्दोलनका क्रममा निधन भएका गौतमको योगदानलाई सम्मान गर्दै सहिद घोषणा गर्नुपर्ने बताए।६५ वर्षीय गौतम गत बिहीबार धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला निधन भएका थिए। श्रमिक अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका गौतमलाई ‘श्रमिकह
Posted inSamachar
भाषण गर्दागर्दै लडेका जिफन्ट उपाध्यक्ष गौतमलाई सहिद घोषणा गर्न माग

