भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतकाे दिल्ली विमानस्थलबाट पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो। दलाललाई मोटो रकम बुझाएर उनीहरू भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)बिनै कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा स्थलमार्ग हु
Posted inSamachar
भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला दिल्ली विमानस्थलबाट पक्राउ

