पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्य मुलुक जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दो छ। यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ।भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसंगतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन्। सरकारले यसमा सुधारका लागि छानबिन समिति गठन गरी काम सुरु गरिसकेको छ। अर्कोतिर यही प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्
Posted inSamachar
भिजिट भिसामा विदेश जान्छन् वर्षमा पौने तीन लाख नेपाली, ४२ प्रतिशत महिला

