विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन्। सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकमा उनले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाएका हुन्।भिजिट भिसा आफैँमा समस्या नभएको उनले उल्लेख गरे। उनले सरकारको नियतमा समस्या रहेको बताए। भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिले आवाज उठाउँदा कार्यकारी तहबाट संविधानविरोधी भनेर खारेज गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए।'समस्या भिजिट भिसा
Posted inSamachar
भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भएर सोच्नु भएन: राप्रपा

