समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज (शनिबार) काठमाडौँ आइपुगेकी छन्।उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्।
Posted inSamachar
भियतनामका उपराष्ट्रपति काठमाडौँमा (तस्बिर)

