रुकुमपूर्वमा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। गएराति भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा रा.१ ह ६७९७ नम्बरको अटो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको सडकबाट झण्डै तीनसय मिटर तल खसेको छ। दुर्घटनामा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनीहरूको रुकुमपूर्व अस्पतालमा उपचारको क्रममा
Posted inSamachar
भिरबाट अटो खसेपछि चालक भागे, २ जनाको मृत्यु, ५ घाइते

