अमेरिकाको न्यूवर्कमा एक नेपालीको मृत्यु भएपछि परिवार सदस्यले भिषा नपाउँदा आफन्तबिनै अन्तिम संस्कार गरिएको छ। न्युजर्सीको रुबी मेमोरियल फ्युनेरलमा अन्तिम श्रद्धाञ्जलीपछि फ्र्याङ्कलिन मेमोरियल क्रिमटोरियममा दाहसंस्कार गरिएको हो।अमेरिकी भिसा नपाउँदा उनीहरूको अनुपस्थितिमै अन्त्येष्टि गरिएको हो।झापा जिल्लाको दमक नगरपालिका-८ का ४१ वर्षीय धनबहादुर ठकुरीको शव फेब्रुअरीदेखि न्युयोर्कमा 'दावी' नगरिएको अवस्थामा थियो। दमकमा रहेका दाजु निर्मल ठकुरीकाअनुसार काठमाडौंको अमेरिकी दूतावासले भिषा
Posted inSamachar
भिसा नपाएपछि परिवारविनै अमेरिकामा नेपालीको अन्त्येष्टि

