प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि दुईजना व्यक्ति मात्र उपस्थित हुँदा पनि संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने ‘स्वेच्छाचारी र निरंकुश’ व्यवस्था ल्याउन खोजेको दाबी गरेका छन्। यसअघि नेकपाको झण्डै दुईतिहाइ सरकार भएका बेला पनि प्रधानमन्त्री ओलीले नै अध्यादेश ल्याएर ऐन नै परिवर्तन गर्ने चेष्टा गर्दा पार्टीभित्रै ठूलो विरोध भएको स्मरण गर्दै रावलले अहिले फेरि उनै नेतृत्वको एमाले–कांग्रेस गठबन्धनको सरकारले संवैधानिक परिषद् बैठकमा दुई जना मात्र सहभागी हुँदा
Posted inSamachar
भीम रावलको दाबी: संवैधानिक परिषद्मा २ जनाले मात्र निर्णय गर्न सक्ने व्यवस्था ल्याउन खोज्दैछन् ओली

