भूकम्पले ८०० जनाको ज्यान गएको अफगानिस्तानमा यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)

भूकम्पले ८०० जनाको ज्यान गएको अफगानिस्तानमा यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)

अफगानिस्तानमा आइतबार राति ६ म्याग्निच्युडको भूकम्प जाँदा ८ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण सबैभन्दा बढी क्षति अफगानिस्तानको कुनार प्रान्तमा भएको छ।जुन दुर्गम पहाड क्षेत्र हो। सडक सुविधा पनि राम्रो नभएकाले तालिबान सरकारले हेलिकप्टरको सहयोगमा राहत र उद्धारका काम गरिरहेको छ।

Read the news at:
भूकम्पले ८०० जनाको ज्यान गएको अफगानिस्तानमा यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भूकम्पले ८०० जनाको ज्यान गएको अफगानिस्तानमा यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भूकम्पले ८०० जनाको ज्यान गएको अफगानिस्तानमा यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भूकम्पले ८०० जनाको ज्यान गएको अफगानिस्तानमा यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भूकम्पले ८०० जनाको ज्यान गएको अफगानिस्तानमा यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गोली लागेर बाँचेका खापुङ प्रहरीका सर्वोच्च कमान्डर

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *