गृहमन्त्री रमेश लेखकले भूमि विधेयकका विषयमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज सोमबार लेखकले थापा र घिमिरेसँग छलफल गरेका हुन्। भूमि विधेयक संसदीय समितिमा लैजानुपर्ने पक्षमा थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा छन्। तर सत्ता नेतृत्वकर्ता नेकपा एमाले भने सदनबाट पास गरिहाल्नुपर्ने पक्षमा छ। थापा र शर्माले असहमति जनाउँदै संशोधन हालेका छन्। भूमि विधेयकलाई यसअघि नै सदनमा निर्णय
Posted inSamachar
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल

