५ साउन, काठमाडौं । नेपाली कांग्रेसले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि दफावार छलफल संसदीय समितिमै हुनुपर्ने अडान लिएको छ । सोमबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरू छलफलमा जुटेका थिए । गृहमन्त्री रमेश लेखक, भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, कांग्रेसका महामन्त्री गगन थापा, एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू लगायत छलफलमा सहभागी…
Posted inSamachar
भूमि विधेयकमाथि दफावार छलफल संसदीय समितिमै हुनुपर्ने कांग्रेसको अडान
