जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन्।सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने– ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन्।’ वन विनाश,चुरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेसमा भू–माफियाहरूलाई अवैध बसोवास गराउन सरकार षड
Posted inSamachar
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्रको चेतावनी

