१३ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । दलित भूमिहीन सुकुम्बासीको नाममा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न खोजिएको बताउँछन् नेमकिपाका सांसद प्रेम सुवाल । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सासद सुवालले विधेयक फिर्ता लिएर फेरि छलफल चलाउन माग गरे । ‘यो…
Posted inSamachar
भूमि विधेयक फिर्ता लिन नेमकिपाको माग
