प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ।बिहीबारको बैठकमा समितिले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। समितिका सचिव शिवदत्त बरालकाअनुसार दफाबार छलफलपछि प्रतिनिधि सभामा उत्पति भएको भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने निर्णय भएको हो। विधेयकमा २०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग गर्दै आएका व्यक्तिले सोही स्थानको जग्गा पाउने उल्लेख छ।विधेयकको प्रतिवेदनमा अभिलेखमा
ALSO READ 'नियोजित ढंगले आगजनी गर्नु जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनेर विश्वास गर्न सकिँदैन'

