नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रमअन्तर्गत आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। संसद् विघटनविरुद्ध देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो।शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको एमालले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप आज राजधानीमा शक्ति प्रर्दशनसहित भृकुटीमण्डपमा जनसभा गर्न लागेको हो। आजको जनसभामा ६० हजार मान्छे उतार्ने एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको दाबी छ। प्रर्दशनमा सहभागी ह
Posted inSamachar
भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै एमाले, विभिन्न चोकबाट निकालिँदैछ र्याली (तस्बिरहरू)

