राजस्व अनुसन्धान विभागले सिल्क ग्रुप र यसका अध्यक्ष रमेश शेर्पासहित १२ जनालाई अवैध भेप कारोबार गरेको आरोपमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। भन्सार छलेर गोदाममा राखिएको अवस्थामा ८६ हजार ४ सय थान इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेपछि अनुसन्धान गरेको विभागले १० जनालाई मुख्य प्रतिवादी र महेश प्रसाद पाठकसहित दुई जनालाई मतियार कायम गरी २९ गते मुद्दा दायर गरेको हो। विभागको टोलीले महालक्ष्मी नगरपालिका ४ शीतलहाइटमा रहेको गोदामबाट उक्त भेप बरामद गरेको थियो। उक्त भेप चोरी पैठारीमा
Posted inSamachar
भेपको अवैध कारोबारमा सिल्क ग्रुप, अध्यक्ष शेर्पासहित १२ जनाविरुद्ध १ अर्ब ७४ करोडको मुद्दा

