कुटनीतिज्ञ भेषबहादुर थापालाई यसवर्षको भीमसेन थापा पुरस्कार प्रदान गरिएको छ।राष्ट्रिय विभूती भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कुटनीतिज्ञ थापालाई सो पुरस्कार प्रदान गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्पति पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन्।उनले यही शासन प्रणालीबाट नै हामील
Posted inSamachar
भेषबहादुर थापालाई ‘भीमसेन थापा’ पुरस्कार

