बुधबार बिहान तीन बजेदेखि रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आएको छ। बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेका छन्।नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको हाे। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ&r
Posted inSamachar
भोटेकोसीमा बाढी आउँदा नुवाकाेटमा त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो

