भोलि (शुक्रबार) रिलिज हुने फिल्म ‘रिमै’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ।हिजो बुधबार नै अग्रिम टिकट बुकिङ खोलिएको यस फिल्मका सो बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले निकालिसकेका छन्।यस फिल्मले प्रिमियर सोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो। अभिनेता दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको सिनेमाले देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा १४ सो र मोफसलमा १८ सो उपलब्ध गराएको छ।यता देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन
Posted inSamachar
भोलिबाट रिलिज हुने फिल्म ‘रिमै’ ले कति पायो शो?

