नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले शनिबार काठमाडौँमा पार्टीको कार्यक्रममा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। पार्टीको नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै ६० हजार मान्छे भोलिको कार्यक्रममा सहभागी हुने बताएका हुन्। उनले भोलिको प्रदर्शन हुने विश्वास आजैको र्यालीले देखाइसकेको बताए। 'भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ। त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ,' उनले भने, 'सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराएर उहाँल
Posted inSamachar
भोलि काठमाडौँमा ६० हजार मान्छे उतार्छौँ: महेश बस्नेत

