नेकपा (एमाले) का नेता महेश बस्नेतले 'नेसनल भोलेन्टियर फोर्स' पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन्।काठमाडौंको बबरमहल क्षेत्रमा एमालेको भोलेन्टियर फोर्सको र्यालीमा सहभागी बस्नेतले 'जेनजी' आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको जिकिर गरे।समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनो
Posted inSamachar
भोलेन्टियर फोर्स प्रतिरोधी संगठन हो: महेश बस्नेत

