सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई गृह जिल्लावासीले भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीतिअनुसार अगाडि बढ्न र देशमा सुशासन कायम गर्न भूमिका खेल्न आग्रह गरेका छन्। गृहजिल्ला दोलखा पुगेका उनलाई स्थानीयले स्वागत गर्दै यस्तो सुझाव दिएका हुन्। उनले विद्यालय शिक्षा अध्ययन गरेको श्री कालिनाग माध्यामिक विद्यालयमा अभिनन्दन तथा सम्मान गरिएको छ। सो क्रममा मन्त्री खरेलले देशको अवस्था परिवर्तनका लागि आवाज उठाउँदा युवाहरूले गोली खानुपरेको भन्दै त्यही जगमा आफू मन्त्री बनेकाले सुशासनका लागि प
Posted inSamachar
भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह

