भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ।प्रधानमन्त्री सुशीला कार्कीले आज केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गरेकी छन्। त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताइन्।छलफलपछि उनले केन्द्रलाई चारबुँदे निर्देशन दिएकी छन्।प्रधानमन्त्रीको ४ बुँदे निर्देशनसार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष
Posted inSamachar
भ्रष्टाचारविरुद्ध प्रभावकारी बन्न राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्रीका चार बुँदे निर्देशन

