पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताएका छन्।काठमाडौंमा बिहीबार आयोजित जेन-जी अगुवाहरुकोसंगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले जेन-जी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिए।जेन-जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उनको भनाई छ। उनले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानबिनको लागि प्रक्रिया अग
Posted inSamachar
भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने जेन-जीको मुख्य माग नै सरकारले वास्ता गरेनः बाबुराम

