नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन्।राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उलने भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको र मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी गरे।‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ,’ मगरले भने, ‘किनभने जताततै भ्रष्टाचार मात्र देखि
Posted inSamachar
भ्रष्टाचारीलाई प्रधानमन्त्रीले गाला मुसारेर मन्त्रिपरिषद्मा राखेका छन् : सांसद आलेमगर

