प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने प्रतिबद्धता जाहेर गरेकी छन्। बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्नेबारे मन्त्रिपरिषद्ले पूर्णता पाएपछि छलफल गरेर निर्णय गरिने स्पष्ट पारेकी छन्।‘हामीले अनुसन्धान गरेर कारबाही गर्नेसम्म पुर्यायौँ भने पनि अर्को सरकारले अरू कामहरू गर्न सक्छ। तर त्यो बाटोचाहिँ हामी बनाउँछौँ। जसले भ्रष्टाचारविरोधी आन्दोलन गरेको छ त्यो जबसम्म अनुसन्धान हुँदैन, कारबाही हुँदै
Posted inSamachar
भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बन्छः प्रधानमन्त्री कार्की

