नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन्।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप लगाए। भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत शर्माले दिए।‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ, भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ,’ उनले भने, ‘सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्। सरकारले समस्य
Posted inSamachar
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बने : सांसद शर्मा

