मंगलबार तोलाको दुई लाख रुपैयाँ नजिक पुगेर हिजो थोरै घटेको सुनको मूल्य आज स्थिर छ। मंगलबार हालसम्मकै उच्च मूल्यको रेकड बनाएको सुनको भाउ हिजो तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो। सुनको भाउ आज पनि सोही मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार चारसय रुपैयाँमै स्थिर रहेको हो। सोमबार तोलामा एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्म
Posted inSamachar
मंगलबार तोलाको २ लाख नजिक पुगेको सुनको मूल्य आज कति?

